४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

कीर्तिपुरमा सडकमै मृत भेटिए मजदुर

banner

काठमाडौंको कीर्तिपुरको सडकमा एक मजदुर मृत फेला परेका छन् । आइतबार कीर्तिपुर–१० स्थित मंगल बहुमुखी क्याम्पस अगाडिको सडकमा धादिङका सूर्यबहादुर तामाङ मृत भेटिएका हुन् । स्थानीयवासीका अनुसार उनी कीर्तिपुरमा वर्षौदेखि भरियाको काम गर्दै आएका थिए ।

लकडाउन सुरु भएयता कामविहिन भएका तामाङ पछिल्लो समय केही संघसंस्थाले उपलव्ध गराएको खाना खान्थे र पाटीमा सुतेर रात काट्थे । आफन्त नभएका उनको आइतबारनै प्रहरीले पोष्टमार्टम गरेको छ । 

ad

यो पनि पढौँ

रेमिट्यान्समा देखियो सुधार, ३.८ प्रतिशतको वृद्धि 

कोर्पोरट आवाज डट कम

नेपालमा थप ३ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या १२ पुग्यो

कोर्पोरट आवाज डट कम

राष्ट्रपतिभन्दा राजा राम्रो भन्नु आपत्तिजनक : प्रधानमन्त्री ओली

कोर्पोरट आवाज डट कम