५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

होटलमा जुवा खेल्ने उच्च व्यापारिक घरानाका व्यक्तिहरु पक्राउ

banner

लकडाउनको मौकामा जुवा खेलिरहेका उच्च व्यापारिक घरानाका व्यक्तिहरु काठमाडौंबाट पक्राउ परेका छन् ।

कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेका रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की जोगाईलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

निक्की होटल सन्चालक हुन् । रामचन्द्र सांघाइ ग्रुपका एमडी र अशोक विशाल ग्रुपका एमडी हुन् ।

उनीहरुको साथबाट २ लाख ७७ हजार नगद र केही क्वाइनहरु बरामद भएको छ । क्वाइन र चिप्सहरु प्रयोग गरेर उनीहरु क्यासिनो शैलीमा जुवा खेलेको पाइएको प्रहरीले जनाएको छ ।

ad

यो पनि पढौँ

औषधि खरिद प्रकरणबारे नेकपा नेताले उठाए प्रश्न, प्रधानमन्त्री ओली मौन

कोर्पोरट आवाज डट कम

निगमको इतिहास बोकेको बोइङ जहाज ६४ करोडमा बिक्री, अमेरिकामा सम्झौता

कोर्पोरट आवाज डट कम

उच्च बिन्दुमा पुगेर फिर्कियो नेप्से, बढी कारोबार गर्नेको अग्रस्थानमा तीन वाणिज्य बैंक

कोर्पोरट आवाज डट कम