२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार

banner

बिहीबार साँझ सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ ।

ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो ।

उनको अनुहारमा एसिड प्ररेको छ । र, कीर्तिपुरस्थित अस्पतालमा लगिएको  महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले अनलाइनखबरलाई जानकारी दिए ।

एसिड प्रहार गर्नेको खोजी भइरहेको छ ।

ad

यो पनि पढौँ

सडकमा होर्डिङ बोर्ड राख्न नपाइने

Corporate Aawaj

नियामकमाथि नै दोहनः एउटै नियुक्तिमा ४२ बैठक, प्रति कर्मचारी १ लाख ६८ हजारसम्म भत्ता !

कोर्पोरट आवाज डट कम

सात अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा

कोर्पोरट आवाज डट कम