२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

यी हुन् एमालेले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेका ११ सांसद

banner

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले खनाल–नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरादेवी जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । 

तर कारबाहीमा परेकी झाँक्रीले त्यो कारबाहीको कुनै मान्यता नहुने बताइन् । उनले आफूहरु पनि बसेर ओलीलाई कारबाही गर्न सक्ने भन्दै सोधिएको स्पष्टीकरण पत्र पनि आफूहरुले नपाएको उनको प्रतिक्रिया छ ।

ad

यो पनि पढौँ

दुई महीनापछि आजदेखि आन्तरिक उडान नियमित हुँदै

कोर्पोरट आवाज डट कम

राष्ट्रपतिद्वारा तीनवटा अध्यादेश जारी

कोर्पोरट आवाज डट कम

लोकसेवाले खोल्यो बिज्ञापन, कुन समुहमा कति गर्यो माग (सूचनासहित)

कोर्पोरट आवाज डट कम