२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

राष्ट्रपतिद्वारा तीनवटा अध्यादेश जारी

banner

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्रिपरिषदले सिफारिस गरेका तीन वटा अध्यादेश जारी गरेकी छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन्।

आज सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक आय व्यय विवरण सार्वजनिक गर्दैछ।

प्रतिनिधिसभा विघटनपछिको संकटपूर्ण अवस्थामा सरकारले शनिबार अध्यादेशबाटै पूर्ण आकारको बजेट सार्वजनिक गर्न लागेको हो।

प्रतिनिधिसभा नभएका बेला अध्यादेशबाट बजेट ल्याउन नहुने, मतदाता प्रभावित पार्ने कार्यक्रम राख्न नहुने, पूर्ण आकारको बजेट ल्याउन नहुनेलगायत सार्वजनिक खबरदारीलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याउने भएको हो।

ad

यो पनि पढौँ

नेपाल–भारत सीमानजिक सलहको दुई समूह

कोर्पोरट आवाज डट कम

दोस्रो दिनमा यूनियन लाइफको आइपीओमा ३.२६ गुणा बढीको आवेदन

कोर्पोरट आवाज डट कम

भक्तपुर नपाले कोरोना संक्रमण नियन्त्रण गर्न गरेका महत्वपूर्ण निर्णयहरू

कोर्पोरट आवाज डट कम