२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति समाचार

ओलीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुपर्नेमा देउवातिर किन लाग्नुभयो ?

banner

 विपक्षी गठबन्धनको घटक जनता समाजवादी पार्टीमा रडाको चुलिएको छ । पार्टीका वरियताका पहिलो अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई सात बुँदे स्पष्टीकरण पत्र थमाएका छन् ।

मंगलबार सोधिएको स्पष्टीकरणमा संसदीय दलको निर्णयअनुसार प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई किन समर्थन गरेको भन्दै प्रश्न सोधिएको छ ।

त्यस्तै सर्वोच्च अदालतमा पार्टीको निर्णयविपरीत विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गरेको पनि जवाफ मागिएको छ ।

ad

यो पनि पढौँ

राजधानीमा निषेधाज्ञा नमान्नेविरुद्ध प्रशासन कठोर, जेल हाल्ने चेतावनी

कोर्पोरट आवाज डट कम

साफ फुटबल नेपालमा आयोजना गर्ने तयारी

कोर्पोरट आवाज डट कम

जनकपुरधाममा पैसा फाल्ने दुईमध्ये एक महिलामा देखियो र्‍यापिड टेस्ट पोजेटिभ

कोर्पोरट आवाज डट कम