२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन वार्ता, नेपाललाई १० लाख डोज खोप दिने घोषणा

banner

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन्। 

चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति भण्डारीसँगको कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले १० लाख डोज खोप दिने घोषणाको जानकारी दिएकी हुन्। 

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि यसअघि चीनले नेपाललाई ८ लाख खोप अनुदान दिएको थियो। चिनियाँ भेरोसेल खोप कोरोनाविरुद्ध प्रभावकारी मानिएको छ। 

ad

यो पनि पढौँ

भक्तपुरका कोरोना भाइरस पोजेटिभ देखिएका पुरुष सशस्त्र प्रहरीको जवान

कोर्पोरट आवाज डट कम

एनसेलले बुझायो थप १४ अर्ब ३३ करोड, अन्त्य भयो पुँजीगत लाभकर विवाद

कोर्पोरट आवाज डट कम

हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता

कोर्पोरट आवाज डट कम