२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
सूचना प्रविधि

स्मार्टको सस्तो भारत प्याक सार्वजनिक

banner

स्मार्ट टेलिकमले भारतमा फोन गर्नका लागि सस्तो प्याक सार्वजनिक गरेको छ । जसअनुसार, १ दिनमा १० मिनेटको प्याकेज लिँदा प्रतिमिनेट १.८८ रुपैयाँ शुल्क तोकिएको छ ।

त्यस्तै, १ दिनमा ७० मिनेटको प्याक लिँदा प्रतिमिनेट १.८० रुपैयाँ तोकिएको छ भने ७ दिनमा ७० मिनेटको प्याकेजका लागि १.७८ रुपैयाँ तथा ३० दिनको लागि २२० मिनेटको प्याक लिदा १.७४ रुपैयाँ प्रतिमिनेट शुल्क तोकिएको स्मार्टले जनाएको छ ।

ad

यो पनि पढौँ

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी

कोर्पोरट आवाज डट कम

जेफ बेजोसले पुरा गरे अन्तरिक्ष यात्रा, वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्ने भनाइ

कोर्पोरट आवाज डट कम

अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने, १७ लाख खर्चेर तयार भयो सफ्टवेयर

कोर्पोरट आवाज डट कम