२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
मनोरन्जन

कपिल शर्मा शो जुलाईबाट सञ्चालनमा आउने

banner

बलिउड चर्चित कमेडी शो  ‘कपिल शर्मा’ २१ जुलाईबाट पुन: प्रसारण हुने भएको छ l दोस्रो पटक बाबु बनेका कपिलले श्रीमती गिन्नी र बच्चालाई समय दिन भन्दै शोलाई फेव्रुवरीबाट अनिश्चितकालको लागी स्थगीत गरेका थिए l नयाँ सिजन बाट प्रसारण हुने यस् शो भारतको चर्चित कमेडी शो मध्ये एक हो । रेटिङका अनुसार कपिल शर्मा शो हाल टप ५ मा रहेको छ । यतिबेला कपिल शोको शुटिङको तयारी गरीरहेका छन् l उक्त खबर भारतिय संचार बलिउड हङगामाले उल्लेख गरेको छ l    

ad

यो पनि पढौँ

मध्यरातमा रणवीरले खोले दीपिकाको यस्तो राज

कोर्पोरट आवाज डट कम

विपुल क्षेत्रीले पाए ग्रामी अवार्डमा मतदान गर्ने अधिकार

Corporate Aawaj

नामी कलेज एसईई प्रिन्सेज २०२२ को ताज अर्यानी रावललाई

कोर्पोरट आवाज डट कम