२४ चैत्र २०८२, मंगलवार / April 7, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

४० माइक्रोनभन्दा बढीका प्लास्टिकका झोलामा प्रतिबन्ध

banner

सरकारले ४० माइक्रोनभन्दा बढीका प्लास्टिकका झोलामा प्रतिबन्ध लगाएको छ। शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले ४० माइक्रोनभन्दा बढीका प्लास्टिकका झोलामा साउन १ गतेदेखि प्रतिबन्ध लगाएका हुन्।

उनले त्यस्ता प्लास्टिक उत्पादन गर्ने उद्योगको उपकरण परिवर्तन गरेमा त्यस्ता उद्योगलाई सहुलियत दिने बताए।

ad

यो पनि पढौँ

अभिनेत्री एवं निर्मात्री जेनी कुँवरले गरिन् आत्महत्या

कोर्पोरट आवाज डट कम

नयाँ वर्षका दिन बिहानै गुञ्जियो राष्ट्रिय गान

कोर्पोरट आवाज डट कम

उच्च गतिको इन्टरनेट बनाउने प्राधिकरणको परियोजना अलपत्र, ५ वर्षमा ४६ प्रतिशत प्रगति

कोर्पोरट आवाज डट कम