४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
मनोरन्जन समाचार

अभिनेत्री एवं निर्मात्री जेनी कुँवरले गरिन् आत्महत्या

banner

काठमाडौं । निर्मात्री एवं अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छन् । प्रहरी वृत्त बाँनेश्वरका अनुसार अभिनेत्री कुँवरले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

डिप्रेशनका कारण अभिनेत्री कुँवरले आत्महत्या गरेकी प्रहरीले जनाएको छ । अहिले अभिनेत्री कुँवरको अपार्टमेन्ट पुगेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । साथै, ‘सुसाइड’ नोटसमेत भेटिएको प्रहरीले जनाएको छ ।

डिप्रेशनमा रहेकी अभिनेत्री कुँवर पछिल्लो समय पशुपति मन्दिर परिसरमा पनि साधुको अवतारमा बस्दै आएकी थिइन् । अभिनेत्री कुँवरले ‘हलचल’, ‘घायल’, ‘जीवनदाता’, ‘त्यागी मान्छे’, ‘हाम्रो मिलन कहिले हुन्छ’, ‘धुम’, ‘मैदान’, ‘मिस्टर डन’लगायतका कयौं फिल्ममा काम गरेकी छन् ।

ad

यो पनि पढौँ

बिजुली बन्द गर्न भारतीय प्रधानमन्त्री मोदीको आग्रह

कोर्पोरट आवाज डट कम

बेलायत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध

कोर्पोरट आवाज डट कम

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा भास सेवाहरुको सम्भावना पहिचान गर्ने

कोर्पोरट आवाज डट कम