४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

औषधि गरेर फर्कदै थिए एम्बुलेन्स दुर्घटना भयर गयो ज्यान

banner

पाँचथरमा गए राति एम्बुलेन्स दुर्घ’टना हुँदा एक जनाको ज्या’न गएको छ भने दुई जना घाइ’ते भएका छन् ।झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर त’ल झ’रेर दुर्घ:टना भएको हो । दुर्घ’टनामा घाइते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उप’चारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ः४० मा चिकित्सकले मृ’त घोषित गरेका थिए ।

दु’र्घटनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । टाउ’को, हात तथा छा’तीमा चो’ट लागेका घाइ’तेहरुको जिल्ला अस्पताल फिदिममा उप’चार भइरहेको छ । मृ’तक तथा घा’इतेहरु उपचा’रका लागि झापा गई उपचारपश्चात घर फर्कँदै थिए ।

दु’र्घटनापछि प्रहरीले उक्त एम्बुलेन्सका चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई नि’यन्त्रणमा लिई अ’नुसन्धान गरिरहेको जनाएको छ । उक्त एम्बुलेन्समा चालकसहित चार जना सवार थिए ।(फाइल तस्बिर)

ad

यो पनि पढौँ

पर्सा निकुञ्‍जमा सेना र तस्करबीच गोली हानाहानः एक तस्करको ज्यान गयो, एक जमदार घाइते

कोर्पोरट आवाज डट कम

कोरोनाविरुद्ध लड्न यस्तो छ सरकारको तीन सूत्रीय नीति

कोर्पोरट आवाज डट कम

बिजुली बन्द गर्न भारतीय प्रधानमन्त्री मोदीको आग्रह

कोर्पोरट आवाज डट कम