४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

गणेश लामा पक्राउ

banner

विवादास्पद छविका काँग्रेस नेता गणेश लामा पक्राउ परेका छन्। उनी विहीबार कास्कीको पोखराबाट पक्राउ परेका हुन्। कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले लामा पक्राउ परेको पुष्टि गरे। उनले डिसी नेपालसँग भने, ‘निषेधाज्ञाको अवस्थामा कसरी पोखारा आइपुगे भनेर सोधपुछका लागि नियन्त्रणमा लिएका हौं।’

प्रहरीका अनुसार उनी लेकसाइडस्थित एक होटलबाट पक्राउ परेका हुन्। उनी गण्डकी प्रदेशका नविर्तमान मन्त्री दिपक मनाङेलाई विपक्षी गठबन्धनतर्फ मिलाउन पोखरा पुगेका हुन्। लामाकै पहलमा मनाङेले विपक्षी दलहरुलाई सहयोग गर्ने बचन दिएका हुन्। र विहीबार विश्वासको मतमाथि मतदान हुँदा मनाङे अनुपस्थित भएका थिए। उनी सरकारका मन्त्री भए पनि मतदानका लागि प्रदेशसभामा उपस्थित भएनन्।

ad

यो पनि पढौँ

नेपाली महिलाले ११ महिनामा ३० करोडको लिपिस्टिक लगाए

कोर्पोरट आवाज डट कम

काठमाडौंमा जलाइयो मोदीको पुत्ला

कोर्पोरट आवाज डट कम

कोरोना त्रास : जहाँ साबुन पानीले हात धोए मात्र टोलमा प्रवेश पाइन्छ

कोर्पोरट आवाज डट कम