२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

काठमाडौँ म्यारियट होटेलले चक्र स्मृति पाठशालाका विद्यार्थीहरुलाई राहत प्रदान गर्यो

banner

काठमाडौँ, २८ जेठ, २०७८ः विश्वभर नै महामारीको लहर फैलिँदै गर्दा यहाँ धेरैले संघर्ष गरिरहेका छन् र सहयोगी हातहरुको खाँचो परिरहेको छ।
काठमाडौँ म्यारियट होटलले कतार हर रोयल हाइनेस शेख आश्मा अल थानी र किवानीस इन्टरनेशनल नेपालको संयुक्त सहयोगमा सि.एम. पाठशालाका विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री र सरसफाईका सामानहरु वितरण गरेका छन्।
सि.एम. पाठशाला गोकर्नेश्वर, जोरपाटीमा अवस्थित एक सानो गैर–नाफामुखी संस्था हो जसले मजदुरुहरुको बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ । यस संस्थाले हाल ५५ बालबालिकाहरुलाई शिक्षा प्रदान गर्दै आएको छ।
म्यारियट इन्टरनेशनलले विभिन्न ३६० कार्यव्रmमहरु म्यारियटकोे मार्गनिर्देशनको पालना गर्दै कामहरु गरिरहेको छ। म्यारियटको २०२५ सस्टेनेबिलिटी एण्ड सोसियल इम्प्याक्ट गोल्सको दायरामा रहेर काठमाडौँ म्यारियट हाम्रो समुदायमा सकरात्मक र दिगो प्रभावको सिर्जना गर्न प्रतिबद्ध रहेको छ।

ad

यो पनि पढौँ

मेगा बैंकले ल्यायो अस्पतालको बिल तिर्न ‘मेगा मेडि कार्ड’ सुविधा

कोर्पोरट आवाज डट कम

गुहेश्वरी मर्चेण्ट २०औँ वर्षमाः ६ अर्ब २१ करोड निक्षेप संकलन, ४ अर्ब ६० करोड कर्जा प्रवाह

कोर्पोरट आवाज डट कम

ज्योतिलाइफ : कर्मचारीको माग

कोर्पोरट आवाज डट कम