
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा नेपाल भरका विभिन्न शाखा तथा उपशाखाहरुमा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । ज्योतिलाइफले नेपालका विभिन्न प्रदेशमा शाखा प्रमुख, उपशाखा प्रमुख तथा सेल्स एक्जुकेटिभका लागि केही संख्या मा कर्मचारीको माग गरेको छ । आवेदन दिनको लागि न्यूनतम शैक्षिक योग्यता स्नातक रहेको र २१ वर्ष देखी ४० बर्ष सम्म हुनुपर्ने रहेको । योग्यता पुगेका ईच्छुक व्यक्तिले आबेदन दिन चाहेको पद तथा स्थान प्रष्ट उल्लेख गरि असार २५ गते भित्र आवेदन दिइ सक्नुपर्नेछ ।आवेदकहरुको लागि २०७८ अषाढ २५ सम्म ईमेल ठेगाना vacancy@jyotilife.com वा www.merojob/jyotilife मार्फत आवेदनदिनपाउने व्यवस्था गराएको छ ।



