२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

अन्तरिक्षमा स्याटेलाइट पठाउने टोलीमा नेपाली चेली सरु श्रेष्ठ ! विश्वबाट शुभकामना र बधाईको ओइरो

banner

नेपालको कास्की पोखरामा जन्मेकी नेपाली चेली सरु श्रेष्ठ अन्तरिक्षमा यान तथा स्याटेलाइट पठाउने टोलीमा चुनिकी छिन्।माध्यामिक स्कुल स्टेप बाइ स्टेप बोडिङ पोखराबाट एस् एल सी र उच्च माध्यामिक शिक्षा नोवेल एकेडमी पोखराबाटै ए लेवल अध्ययन गरेकी सरु विगत ६ वर्ष देखी आफ्ना बाबु आमासंगै नेदेर्ल्यान्ड्सको द हेग मा बसोबास गर्दै आएकी छिन्.

विश्वकै अती उत्कृष्ट मानिने र अन्तरिक्ष्यमा कैंयौ पटक सफल यात्रा गरिसकेका आन्द्रे क्याउपर्सले ( Andre Kuipers )अध्ययन गरेको नेदर्ल्यान्द्सको टियु देल्फ्त बिश्व बिद्यालयमा एरो स्पेश इन्जिनियरिङ्ग Aerospace Engineering अन्तर्गत अन्तरिक्ष्य ( Space Exploration) बिषयमा स्नाकोत्तर अन्तिम बर्षमा अध्ययनरत सरु श्रेष्ठ यस विश्व बिद्यालय कै एक उत्कृष्ट बिद्दार्थी मानिन्छिन् ।

ad

यो पनि पढौँ

राष्ट्र बैंकको नामका ठगी गर्नेविरुद्ध उजुरी

कोर्पोरट आवाज डट कम

सेनाबारे दुई लाइन : राष्ट्रपतिले परिचालन गर्ने कि प्रधानमन्त्रीले ?

कोर्पोरट आवाज डट कम

ओली भन्छन् : एमाले फुटेको होइन, नुहाउँदा एक-दुईवटा कपाल खसेजस्तै हो

कोर्पोरट आवाज डट कम