४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
विदेश समाचार

शान्तिमा सेनामा योगदान दिने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा

banner

संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा योगदान गर्ने मुलुकहरुको सूचीमा नेपाल तेस्रो स्थानमा पर्न सफल भएको छ। नेपाली सेनाले नेपाल तेस्रो स्थानमा रहन सफल भएको जानकारी दिएको छ। नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले ५६८६ फौजसहित नेपाल तेस्रो स्थानमा रहन सफल भएको जानकारी दिए।

यसरी योगदान दिनेमा बंगलादेश पहिलो स्थानमा छ भने इथोपिया दोस्रो स्थानमा छ। यस्तै चौथो स्थानमा रुवान्डा रहँदा भारत पाँचौं र पाकिस्तान छैटौं स्थानमा छन्।
शान्ति सेनामा नेपालबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले योगदान दिँदै आएको छ।

ad

यो पनि पढौँ

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

कोर्पोरट आवाज डट कम

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको अर्थतन्त्रको चित्र वास्तविक कि अतिरञ्जित ?

कोर्पोरट आवाज डट कम

गणेश लामा पक्राउ

कोर्पोरट आवाज डट कम