२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

वेष्ट फाईनान्सद्धारा हेलम्बुवासीलाई ४८ थान सोलार प्यानल सहयोग

banner

काठमाडौं, ९ असार । वेष्ट फाईनान्स कम्पनीले सिन्धुपाल्चोकको हेलम्बुवासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ ।

यही असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षतीका कारण त्यस क्षेत्रमा विजुली बन्द भएको र उज्यालोबाट बन्चित विपदमा परेका हेलम्वु क्षेत्रका जनतालाई तत्काल राहत दिने उदेश्यले फाईनान्सले ४८ थान सोलार प्यानल हेलम्वु गाँउपालिकाको कार्यालयलाई हस्तान्तरण गरेकाे जनाएको छ ।

फाईनान्सको टोली सिन्धुपाल्चोकको हेलम्वु नै पुगेर उक्त सहयोग प्रदान गरेको थियो । काठमाडौको कमलादीमा प्रधान कार्यालय रहेको वेष्ट फाईनान्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत हेलम्बुबासीलाई यो सहयोग गरेको र भबिष्यमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिइने बताएको छ ।

ad

यो पनि पढौँ

एभरेष्ट बैंकद्वारा श्पुन रेमिट, बेलायतसँग रेमिट्यान्स सेवाको लागि साँझेदारी

कोर्पोरट आवाज डट कम

डाबरले बनायाे नेपालकै पहिलो फोर्टिफाइड जुस, रोग प्रतिरोधात्मक शक्ति बढाउने

कोर्पोरट आवाज डट कम

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको ग्राहकहरुलाई व्याजमा छुट प्रदान

कोर्पोरट आवाज डट कम