२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद समाचार

दोस्रो विश्‍वयुद्धपछि पहिलो पल्ट विम्बल्डन स्थगि

banner

लन्डन — दोस्रो विश्वयुद्धपछि पहिलो पटक विम्बल्डन २०२० स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड- १९) को संक्रमणको महामारीका कारण विश्व टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता नहुने भएको हो ।

रोजर फेडेरर र सेरेना विलियम्स जस्ता खेलाडीले प्रतियोगिता नहुने घोषणाले आफूहरू स्तब्ध भएको बताएका छन्। लन्डनको आयोजक अल इंग्ल्यान्ड क्लबको यो घोषणाले पूरा सिजनमा ठूलो धक्का पुगेको छ।

अब कम्तीमा मध्य जुलाईसम्म कुनै टेनिस प्रतियोगिता हुने छैनन्। यसपल्टको विम्बल्डन तय कार्यक्रम अनुसार जुन २९ बाट सुरु हुनु पर्ने हो। त्यसमा नोभाक जोकोभिच र सिमोना हालेप डिफेन्डिङ च्याम्पियन थिए।

आयोजक क्लबले प्रतियोगिताको स्थगन गर्ने निर्णय निकै गाह्रो भएको र यसमा उत्तिकै दु:ख र पीडा रहेको पनि बताएको छ।

ad

यो पनि पढौँ

अविरल वर्षाको कारण २८ जनाको मृत्यु, ६४ जनाको सकुशल उद्दार

कोर्पोरट आवाज डट कम

तयारी अवस्थामा हब अस्पताल

कोर्पोरट आवाज डट कम

कोरोनाको भन्दापनि भोकै मर्ने डरले पैदल हिडेका हौं : पैदल यात्री

कोर्पोरट आवाज डट कम

Leave a Comment