४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद समाचार

च्याम्पियन्स लिग अनिश्‍चितकालका लागि रोकियो

banner

पेरिस — युरोपेली फुटबल महासंघ (यूईएफए) ले युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग अर्को सूचना नआएसम्मका लागि रोकिएको घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमणको महामारीका कारण यूईएफएले यो निर्णय गरेको हो ।

युरोपेली फुटबलको सर्वोच्च संस्थाले राष्ट्रिय टिमका सबै खेल पनि रद्द गरेको छ। त्यसमा युरो २०२० का छनोट पनि छन्। युरो २०२० समेत एक वर्ष पछाडि सार्ने निर्णय भइसकेको छ।

यसअघि यूईएफएले पुरुष र महिलाको च्याम्पियन्स लिग तथा युरोपा लिगका फाइनल पछाडि सारिएको थियो। अहिले पूरा युरोपमा लगभग सबै घरेलु फुटबल स्थगितको स्थितिमा रहेको छ।

ad

यो पनि पढौँ

जगदम्बा स्टिल उद्योगमा भीषण आगलागी, दुई भारतीय मजदुरको मृत्यू

कोर्पोरट आवाज डट कम

लुम्बिनी आउने पर्यटकले स्थानीय स्तरमा निर्मित सामग्री उपहार पाउने

कोर्पोरट आवाज डट कम

नेपाल भ्रमण वर्ष २०२० स्थगित

कोर्पोरट आवाज डट कम

Leave a Comment