४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार स्वास्थ्य

मर्निङवाक, लकडाउन उल्लङ्घन

banner

मुलुक कोभिड–१९ को महामारीबाट बच्नको लागि दुई साता लामो लकडाउनमा छ ।

सरकारले अस्पताल जान र अत्यावश्यक सामान खरिद गर्नबाहेक घरबाहिर निस्कन रोक लगाएको छ ।

तर, बिहान मर्निङवाक हिँड्नेहरु रोकिएका छैनन् । मुखमा मास्क लगाएर काठमाडौंका सडकमा दौडनेहरु कोही एक्लै एक्लै दौडिएका देखिन्थे भने कतै दुई जना सँगै मर्निङवाकमा गएको देखियो ।

कोरोना भाइरस रोकथामका लागि सामाजिक दुरी कायम गर्नु नै पहिलो बच्ने उपाय रहेको भन्दै सरकारले दुईसाता लामो लकडाउनको आह्वान गरेको भए पनि पूर्ण रुपमा लकडाउनको पालना हुन सकेको छैन ।

ad

यो पनि पढौँ

अस्पतालले सम्भावित संक्रमणबारे केही भनेन, अन्त्येष्टिमा ५० बढी सहभागी

कोर्पोरट आवाज डट कम

औषधि खरिदमा अनियमितता गर्नेलाई बर्खास्त गर : कांग्रेस

कोर्पोरट आवाज डट कम

तेस्रो नेपाल ई-स्पोर्टस् च्याम्पियनसिप असार २३ देखि

Corporate Aawaj

Leave a Comment