४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार स्वास्थ्य

थप २ हजार २३९ जनामा कोरोना संक्रमण, १ हजार ३१६ जना निको

banner

काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार २३९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ३१६ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ६५६ परीक्षण गर्दा ७६० जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा २० जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ३४० पुगेको छ ।

ad

यो पनि पढौँ

स्वास्थ्य राज्यमन्त्रीको घोषणाः व्यवसायिक संस्थाबाट बाहिरिने, सरकारी तलब सुविधा नलिने

कोर्पोरट आवाज डट कम

भक्तपुर केन्द्रविन्दु भएर गयो भूकम्प

कोर्पोरट आवाज डट कम

कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, करिब ५ हजार ३ सय ६ जनामा संक्रमण

कोर्पोरट आवाज डट कम