४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

कास्कीमा निषेधाज्ञा साउन ५ सम्म, व्यवसाय बिहान ५ बजेदेखि राति ८ बजेसम्म खोल्न पाइने

banner

पोखरा, २४ असार । कास्कीमा निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । जिल्ला प्रशासन कार्यालयले असार २५ देखि साउन ५ सम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेको छ ।

अबदेखि बिहान ५ देखि राति ८ बजेसम्म निश्चितबाहेकका पसल व्यवसायहरु संचालन गर्न सकिने भएको छ । जिल्लामा निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर कायमै रहेकाे छ ।

ad

यो पनि पढौँ

कम्पनी रजिष्ट्रार कार्यालयमा भीडः बजेटको सुविधा लिन नविकरण नगर्नेहरु पनि आए, राजश्व दाेब्बर

कोर्पोरट आवाज डट कम

चीनका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त

कोर्पोरट आवाज डट कम

‘रोनाल्डो अविश्वासनिय खेलाडी’

कोर्पोरट आवाज डट कम