
पालमा अहिलेसम्म कोरोना बेस्सरी फैलिन थालेको छैन । यसको मतलव, नेपालमा कति फैलिएको छ भन्ने थाहा छैन । हामीले जताजता खोज्यौं, त्यता–त्यता पायौं ।
पछिल्लो समय सुदुरपश्चिमबाट संकलन गरिएका नमुनाको नतिजा आउन बाँकी छ । त्यो आएपछि हामी धेरै कुरा भन्न सक्ने हुन्छौं । तर, त्यस्तो किसिमको टेस्ट देशभर गर्नुपर्छ ।


