२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

नबिल बैंकका सीईओ ढुङ्गानाले असार १७ गतेदेखि कार्यभार सम्हाल्ने

banner

काठमाडौं । नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंक गाभिएपछिको बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना बन्ने भएका छन् । उनले आगामी असार १७ गतेबाट लागू हुने गरी नबिल बैंकको सीईओको कार्यभार सम्हाल्ने छन् ।

त्यस्तै, सो बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा चार जना रहेनछन् । जसमा एनबी बैंकका कार्यवाहक सीईओ भुपेन्द्र पाण्डे, नबिल बैंकका सुजितकुमार शाक्य, विनयकुमार रेग्मी र मनोज ज्ञवाली हुनेछन् ।

एनबी बैंकका कर्मचारीहरूको भने एक तह भने घट्ने भएको छ । नबिल बैंकमा गाभिएपछि एनबी बैंकका कर्मचारीको सेवा सुविधा सोही कायम गरी तह भने घट्ने सम्झौता भएको छ ।

एनबीलाई गाभ्नको लागि नबिलले आज मात्रै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । यससँगै बैंकले असार मसान्तभित्रै एकीकृत कारोबार शुरु गर्ने गरी तयारी थाल्ने बैंकले श्रोतले बताएको छ ।

ad

यो पनि पढौँ

ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ्ग उद्यमी महासंघबीच बैंकिंङ्ग सेवा सम्झौता

कोर्पोरट आवाज डट कम

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २० औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

कोर्पोरट आवाज डट कम

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको ग्राहकहरुलाई व्याजमा छुट प्रदान

कोर्पोरट आवाज डट कम