२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

सालको गोलिया काठसहित ९ जना पक्राउ

banner

मोरङ्ग : जिल्लाको कानेपोखरी गाउँपालिका ६ देधापस्थित डाँस खोलाको किनाराबाट असार २९ गते सशस्त्र प्रहरीले करिब ६२ क्यूफिट सालको गोलिया
काठसहित ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षिय बिशाल विष्ट, २५ वर्षिय दुर्गा भुजेल, २९ वर्षिय सन्तकुमार राई, ३० वर्षिय भरत भुजेल, ३५ वर्षिय बिरजंग राई, ३८ वर्षिय बालकृष्ण भुजेल, ३८ वर्षिय सुर्य राई, ४५ वर्षिय हस्तबहादुर सुवेदी र ४७ वर्षिय मोतिमान श्रेष्ठ छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश शनिश्चरेबाट खटिएको सशस्त्र प्रहरीले उक्त सालको गोलिया काठ चिरान गर्दै गरिरहेको अवस्थामा
पक्राउ गरेकोे हो । पक्राउ परेकाहरुलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि ग्रामिण सुधार सामुदायिक वन कार्यालयमा बुझाइएको हो ।

ad

यो पनि पढौँ

नेपाली सेनाले रद्द गर्‍यो स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर प्रक्रिया

कोर्पोरट आवाज डट कम

बाढी पहिरोका कारण ५ जनाको मृत्यु, १९ बेपत्ता

कोर्पोरट आवाज डट कम

वडाध्यक्ष लामाले भारतको सीमामा लगाइदिए काँडेतार

कोर्पोरट आवाज डट कम