२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार सूचना प्रविधि

अब अनलाइनबाटै उद्योग दर्ता गर्न सकिने

banner

अब अनलाइनबाटै उद्योग दर्ता गर्न सकिने भएको छ । उद्योग विभागले अनालइनबाटै उद्योग दर्ता गर्न सकिने व्यवस्था गर्न लागेको हो । 

हाल विभागले अनलाइन प्रणालीको विकास गर्दै छ । चालु आर्थिक वर्षभित्रै यो प्रणाली सञ्चालनमा आउने छ ।

अनलाइन प्रणाली विकास भएपछि कागजात बोकेर उद्योग विभागमा गएर दर्ता गर्ने परिपाटीको अन्त्य हुनेछ । अनलाइन प्रणाली विकास गर्न विभागले टेन्डर गरिसकेको छ । 

अनलाइन प्रणालीबाट घरमै बसेर दर्ताका साथै प्रमाणपत्र पनि पाउन सकिने छ । विभागले विदेशी लगानीको स्वीकृति, उद्योग दर्ता जस्ता विषयलाई अटोमेसनमा लान खोजेको छ । 

ad

यो पनि पढौँ

बैंकहरुको बेस रेट कोभिड अघिको भन्दा माथि

कोर्पोरट आवाज डट कम

उसु खेलाडी नीमा र दीपकले वर्ल्ड गेम्समा प्रतिस्पर्धा गर्ने

कोर्पोरट आवाज डट कम

राष्ट्रपति विद्यादेवीले लगाइन झाडु !

Corporate Aawaj