४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार सूचना प्रविधि

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा भास सेवाहरुको सम्भावना पहिचान गर्ने

banner

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा भास सेवाहरुको सम्भावना पहिचानको लागि अध्ययन गर्ने भएको छ ।

प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रममा नेपालमा भास सेवाहरुको सम्भावना पहिचानको लागि अध्ययन गर्ने उल्लेख गरेको छ ।  

भास सेवाहरुको सम्भावना पहिचानको लागि अध्ययन गर्न प्राधिकरणले २० लाख रूपैयाँ छुट्याएको छ । यसले विभिन्न भास सेवाको पहिचान हुने प्राधिकरणको विश्वास रहेको छ ।

ad

यो पनि पढौँ

नेपाल भेट्न कोटेश्वर पुगे प्रचण्ड

कोर्पोरट आवाज डट कम

महाप्रसाद अधिकारी बने राष्ट्र बैंकको नयाँ गभर्नर

कोर्पोरट आवाज डट कम

सूचना विभाग अब पूर्ण रुपमा डिजिटल, सबै काम अनलाइनबाटै हुने

Corporate Aawaj