४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

राष्ट्रपति विद्यादेवीले लगाइन झाडु !

banner

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जगन्नाथ रथयात्राको उद्घाटन गरेकी छन् ।

सुन्धारामा आयोजित एक समारोहका बीच भण्डारीले रथयात्राको शुभारम्भ गरेकी हुन् । सो क्रममा भण्डारीले झाडुले रथ रहने वरिपरिको स्थान सफाइ गरेकी थिइन् ।

अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) को आयोजनामा सुन्धाराबाट जगन्नाथ रथ यात्रा सुरु गरिएको हो। जगन्नाथको रथयात्रा विश्वभर एकै दिन मनाइन्छ। रथ यात्रा टुँडिखेलमा पुगेर समापन भएको थियो ।

रथयात्रामा स्कोनमा आस्था राख्नेहरुका साथ सर्वसाधारणको सहभागिता रहेको थियो ।

ad

यो पनि पढौँ

दोस्रो विश्‍वयुद्धपछि पहिलो पल्ट विम्बल्डन स्थगि

कोर्पोरट आवाज डट कम

मन्त्रिपरिषदको निर्णय : लकडाउनमा अब एकबाट अर्को स्थानीय तहमा जान नपाइने

कोर्पोरट आवाज डट कम

सरकारलाई प्रियङ्काको अनुरोध

कोर्पोरट आवाज डट कम