२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
सेयर

सानिमा लाइफको आईपीओमा ५.५५ गुणा बढी आवेदन, कहिलेसम्म भर्न पाइन्छ ?

banner

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको तेश्रो दिनसम्ममा ५.५५ गुणा बढी आवेदन परेको छ । आज दिउँसो साढे ३ बजेसम्ममा आईपीओ ५.५५ गुणा आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको हो ।

क्यापिटलका अनुसार सो अवधिम्ममा १९ लाख १८ हजार ५ सय ५७ जना सर्वसाधारण लगानीकर्ताले २ अर्ब ९९ करोड ८३ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ९९ लाख ८३ हजार ६ सय २० कित्ता सेयरको लागि आवेदन दिईसकेका छन् ।

यससँगै इच्छुकले आगामी आइतबार अर्थात साउन २४ गतेसम्म इन्स्योरेन्सको आईपीओमा आवेदन दिन पाउने छन् । उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

ad

यो पनि पढौँ

तीन कम्पनीलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति, कुनको कति ?

कोर्पोरट आवाज डट कम

बैंकको ऋणपत्र निष्काशन खुला, पौने ९ प्रतिशत व्याज पाइने

कोर्पोरट आवाज डट कम

पहिलो दिनमै ६ अर्ब नाघ्यो जीवन विकासको बजार पुँजीकरण, प्रतिकित्ता कति पुग्यो ?

कोर्पोरट आवाज डट कम