२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद

टस हारेर ब्याटिङ्ग गर्दै भारत, यस्तो छ दुवै टिमको प्लेइङेग-११

banner

२८ साउन, काठमाडौँ । भारत र इंल्याण्ड बिचको दोस्रो टेस्टमा भारतले टस हारेर ब्याटिङ्ग गर्ने भएको छ ।

भारतले आफ्नो प्लेइङेग-११ मा १ परिवर्तन गरेको छ भने इंल्याण्डले प्लेइङ्ग-११ मा ३ खेलाडी परिवर्तन गरेको छ । भारतले फास्ट बलर शादुर्ल ठाकुरको स्थानमा इशांत शर्मालाई टिममा लिएको छ । त्यसैगरी इंल्याण्डले भने ज्याक क्रली, ड्यान लरेन्स र स्टुअर्ट ब्रडको स्थानमा हसीब हमीद, मोइन अलि र मार्क वुडलाई प्लेइङ्ग-११ मा मौका दिएको छ । यी दुई टिम बिचको ५ खेलको टेस्ट श्रृखला बराबरीमा रहेको छ ।

भारतको प्लेइङ्ग-११:
रोहित शर्मा, केएल राहुल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्य रहाणे, रिषभ पन्त, रविन्द्र जडेजा, इशान्त शर्मा, जसप्रीत बुमराह, मोहम्मद शमी, मोहम्मद सिराज ।

इंल्याण्डको प्लेइङ्ग-११:
रोरी बर्न्स, डोम सिबली, हसीब हमीद, जो रूट, जोनी बेयरस्टो, जोस बटलर, मोईन अली, श्याम करण, ओली रोबिन्सन, मार्क वुड, जेम्स एन्डरसन ।

ad

यो पनि पढौँ

मेस्सी थप पाँच वर्ष बार्सिलोनामै रहने!

कोर्पोरट आवाज डट कम

डेनमार्कको धमाकेदार सुरुवात

कोर्पोरट आवाज डट कम

साफ फुटबल नेपालमा आयोजना हुन्छ : प्रधानमन्त्री

कोर्पोरट आवाज डट कम