४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति

आलेलाई मन्त्रीका रुपमा काम गर्न र चुनाव लड्न समेत रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

banner

काठमाडौं। पर्यटन मन्त्री प्रेम आलेको अश्लिल गाली गलौजको विषयमा उनलाई मन्त्रिका रुपमा काम गर्न र आगामी निर्वाचनमा प्रतिस्पर्धा समेत गर्नबाट रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ताद्धय किशोर पौडेल र अनुपम भट्टराईले बिहीबार सर्वोच्च अदालतमा उक्त रिट दर्ता गरेका हुन्। मन्त्री आलेले नेपाल बायु सेवा निगमका तत्कालिन कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लिल गाली गलौज गरेको अडियो भाइरल भएको थियो। यसअघि पनि भारत बस्दै आएका अछामका एक व्यक्तीलाई मन्त्री आलेले गरेको गालीगलौजको अडियो भाइरल बनेको थियो।

रिट निवेदकले मन्त्री आलेलाई मन्त्रिका रुपमा काम गर्नबाट रोक्न तत्कालका लागि अन्तरिम आदेश माग गरेका छन्।

ad

यो पनि पढौँ

सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई देशभित्र ल्याऊ : कांग्रेस

कोर्पोरट आवाज डट कम

शिक्षामन्त्रीलाई गगनको प्रश्न : राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ?

कोर्पोरट आवाज डट कम

लकडाउनको अवधि वैशाख १५ गते सम्म थप्ने निर्णय

कोर्पोरट आवाज डट कम