४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ

घटाइयो पेट्रोलमा रु. २० र डिजल र मट्टितेलमा २९–२९ रुपियाँ मूल्य

banner

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर रु. २० र डिजलमा प्रतिलिटर रु. २९ रुपियाँ मूल्य घटाएको छ । चर्को जनदबाबका बीच निरन्तर मूल्य बढाउँदै आएको सरकारले शनिबार एक्कासी मूल्य घटाएको हो । 

सत्ता गठबन्धनको बैठकमा इन्धनको मूल्य घटाउने विषयमा छलफल भएअनुसार सरकारले मूल्य घटाउन निगमलाई निर्देशन दिएको देखिन्छ । आज बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । 

यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल र मट्टितेलको १६३ कायम भएको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । सरकारले इन्धनमा लाग्दै आएको करमा कमी गर्ने तयारी गरेको छ । 

ad

यो पनि पढौँ

१९ जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ३८ अर्ब नाघ्याे, कुन कम्पनीको कति पुग्यो ?

कोर्पोरट आवाज डट कम

साताकाे सेयर बजार : सबै परिसूचकहरु नकारात्मक, अब बजार कता ?

कोर्पोरट आवाज डट कम

सीडी रेसियो ९५.९% सम्म, पोहोर-परारजस्तो ठानेर मनपरी लगानी गर्दा अप्ठेरोमा परे बैंकहरु

कोर्पोरट आवाज डट कम