४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
स्वास्थ्य

अस्पतालका कर्मचारी मृत फेला

banner

झापा- झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटङ विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन्।

अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिए।

गौरादह–३ का बाँस्कोटा कार्यालय समयमा नउठेपछि गएर हेर्दा मृत फेला परेको पाइएको प्रहरीले जनाएको छ। ‘शरीरमा कुनै चोटपटक छैन’, प्रहरी निरीक्षक तिम्सिनाले भने, ‘घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ।’ रासस

ad

यो पनि पढौँ

नेपाली चेली सविना श्रेष्ठ को’रोना भ्याक्सिन बनाउने जोन्सन कम्पनीको उत्कृष्ट कर्मचारी घो’षित

कोर्पोरट आवाज डट कम

सनसिटीका तीनमध्ये दुईजनालाई कोरोना पुष्टि

कोर्पोरट आवाज डट कम

वैशाख ३ पछि ‘लकडाउन’को स्थिति : लम्बिएला कि हट्ला ?

कोर्पोरट आवाज डट कम