४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण

banner

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ सय ९१ पुगेको छ ।

ad

यो पनि पढौँ

कोरोनाविरुद्ध वीर अस्पताल : एम्बुलेन्स चालकलाई तालिम, भेन्टिलेटर र आइसियू बेड तयार

कोर्पोरट आवाज डट कम

संकटमा हराएका जनप्रतिनिधि

कोर्पोरट आवाज डट कम

धारिलो हतियारधारीबाट बच्न ल्याएको उपकरण लकडाउनमा काम लग्यो, कसरी गर्छ यसले काम?

कोर्पोरट आवाज डट कम