४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

भारतले दियो ७५ एम्बुलेन्स र १७ स्कुल बस अनुदान

banner

काठमाडौँ — भारतले नेपालका विभिन्न संस्थाहरूलाई ७५ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस अनुदानमा उपहार दिएको छ ।

नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार एक कार्यक्रमबीच ७५ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस उपहार प्रदान गरेको हो ।

यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सम्बन्धित संस्थाका प्रतिनिधिहरूलाई चाबी प्रदान गरे ।

ad

यो पनि पढौँ

कास्कीमा निषेधाज्ञा साउन ५ सम्म, व्यवसाय बिहान ५ बजेदेखि राति ८ बजेसम्म खोल्न पाइने

कोर्पोरट आवाज डट कम

लकडाउन जेठ ५ सम्म लम्ब्याइयो, विकास निर्माण र उद्योग सर्शत खुला

कोर्पोरट आवाज डट कम

शेयर बजारमा उच्च गिरावट, रौनियार भन्छन्- ‘नआत्तिनुहोस् बजार फेरि लयमा फर्किन्छ’

कोर्पोरट आवाज डट कम