४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्यसूची

banner

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्यसूची

  २०७९ असार २० गते २१:१३     विकासन्युजfacebook sharing button266

twitter sharing button
linkedin sharing button
email sharing button

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

निगमले पेट्रोलको मूल्य २ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य ९ रुपैया बढाएको हो। यस्तै इन्धनको मूल्य ५ रुपैयाँले बढाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टीतेलको १७२ र हवाई इन्धनको १९० पुगेको छ ।

भारतीय आयल निगमबाट इन्धनको मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनुपरेको निगमले जनाएको छ।

एक साताअघि मात्रै सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ कर घटाएको थियो।

ad

यो पनि पढौँ

ओलीको कटाक्षपछि नेपालको प्रतिवाद

कोर्पोरट आवाज डट कम

भक्तपुर टिभिएसको ग्राण्ड एक्सेन्ज मेला २ असोज देखि ६ दिन सम्म

कोर्पोरट आवाज डट कम

भक्तपुरमा सामूहिक बलात्कार, एक जना पक्राउ

कोर्पोरट आवाज डट कम