४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
सेयर

१६ अंक घट्यो नेप्से 

banner

काठमाडौँ — बिहीबार सेयर बजारको परिसूचक नेप्से १६ अंक घटेको छ । १६.६० अंक घटेसँगै नेप्से २०२७ अंकमा कायम भएको छ । कुल १ अर्ब ८० करोड रुपैयाँको कारोबार भयो । सबैजसो उपसमूह घटेका छन् ।

बैंकिङ ८, विकास बैंक ४६, फाइनान्स ७, होटल तथा पर्यटन ३१, जलविद्युत् १५, जीवन बीमा ११५, उत्पादन ४३, माइक्रोफाइनान्स ३७, निर्जीवन बीमा ३३, अन्य २२ र ब्यापार उपसमूह २३ अंक घटे । आरबीबी म्युचुअल फण्ड १, माउन्टेन हाइड्रो र सिटिजन्स म्युचुअल फण्डको मूल्य ३ प्रतिशत बढ्यो । समिट लघुवित्तको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसन, अरुणकाबेली, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी र माथिल्लो तामाकोसी कारोबार रकमका आधारमा क्रमश: अगाडि रहे । बजारको पुँजीकरण २८ खर्ब ९१ अर्बमा झरेको छ ।

ad

यो पनि पढौँ

मैलुङ खोलाको आईपिओ बाँडफाँड, ६ जनाले पाए ११ कित्ता

कोर्पोरट आवाज डट कम

‘ब्रोकरहरुले मनलाग्दी गरे, बैंकहरुलाई ब्रोकरको लाइसेन्स दिनु पर्यो’

कोर्पोरट आवाज डट कम

अर्थमन्त्रालयले नेप्सेका प्रमुख साउदसँग पनि माग्यो स्पष्टिकरण, ३ तीनभित्र पेश गर्नुपर्ने

कोर्पोरट आवाज डट कम