४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, ईद मनाउन देशभर बिदा

banner

आइतबार सार्वजनिक बिदा हुने भएको छ। 

गृहमन्त्रालयले ईदको अवसरमा बिदा दिन लागेको हो। मन्त्रालयले निर्णय भइसके पनि सार्वजनिक भने गरेको छैन।

‘बिदा दिने निर्णय भइसकेको छ। केही समयमा नै बिदा सार्वजनिक गर्ने छौं,’ गृहमन्त्रालयका एक कर्मचारीले भने। 

मुस्लिम आयोगले गृहमन्त्रालयलाई ईदको अवसरमा आइतबार बिदा दिन सिफारिस गरेको थियो।

ad

यो पनि पढौँ

कोभिड–१९ : जोखिममा सुदूरपश्चिम

कोर्पोरट आवाज डट कम

काठमाडौंका सीडीओकाे आग्रह : दुई दिनमा एक सातालाई पुग्ने खाद्यान्न किनेर राख्नू

कोर्पोरट आवाज डट कम

गृहमन्त्रीमा नियुक्त हुन लागेको हल्ला चलिरहेका बेला ओली नै झस्कने गरी पूर्व प्रधानसेनापती कट्वालले दिए यस्तो प्रतिक्रिया !

कोर्पोरट आवाज डट कम