२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

यसरी बन्दैछ स्वदेशमै स्यानिटाइजर

banner

काठमाडौं- औषधि व्यवस्था विभागले स्यानिटाइजर बनाउन थालेको छ। कोरोना भाइरसको त्रास बढेसँगै विभागले स्यानिटाइजरको उत्पादन सुरु गरेको हो। कोरोना संक्रमण देखिएपछि बजारमा ह्यान्ड स्यानिटाइजरको माग बढिरहेको छ। बबरमहलमा रहेको उद्योमा विभागले उत्पादन सुरु गरेको हो।

विभागका जनरल म्यानेजर विजयश्री रत्न बज्रचार्यका अनुसार दैनिक २० हजार वोतल स्यानिटाइजर उत्पादन भइरहेको छ। १ सय एमएलका ति बोतलको खुद्रा मुल्य १७५ र थोक १५० रहेको छ। १ लिटरको प्याकेट लिन चाहनेहरुका लागि १२ सय ५० मूल्य राखिएको छ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्यानिटाइजर उत्पादन गरिएको उनले बताए।

ad

यो पनि पढौँ

मधेश स्वास्थ्य प्रतिष्ठानमा १ अर्ब २७ करोडको खरिदमा सेटिङ, भवन बनाउनेलाई उपकरण ल्याउने जिम्मा

कोर्पोरट आवाज डट कम

खाद्यान्न सकिए यी नम्बरमा फोन गर्नुस्, गाडीले घरमै ल्याइदिन्छ

कोर्पोरट आवाज डट कम

कालीगण्डकीमा खसेको एम्बुलेन्स भेटियो, चालकको अवस्था अझै अज्ञात

कोर्पोरट आवाज डट कम

Leave a Comment