सर्वाेच्चद्वारा उपचार गर्न नमान्ने स्वास्थ्य संस्थाको विवरण पेश गर्न सरकारसँग माग
हालको अवस्थामा स्वास्थ्य संस्थाहरुले उपचारको सेवा प्रदान गर्न इन्कार गरेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालेको कदमलगायतका विवरण पठाउन शुक्रबार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ

