जनकपुरमा नेगेटिभ देखिएका बिरामीको रिपोर्ट टेकुमा पोजेटिभ देखियो, पीसिआर परीक्षण स्थगित
प्रादेशिक अस्पताल जनकपुरमा गरिँदै आएको स्वाब परीक्षणको कार्य स्थगित गरिएको छ । स्वाव परीक्षण गर्ने मेसिन माथि नै शंका उत्पन्न भएपछि पीसिआर परिक्षण कार्य स्थगित

