२५ चैत्र २०८२, बुधबार / April 8, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
Home Page 46
अर्थ समाचार

जगदम्बा स्टिल उद्योगमा भीषण आगलागी, दुई भारतीय मजदुरको मृत्यू

कोर्पोरट आवाज डट कम
बारा, ६ असार । सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आज आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यू भएको छ । घटनामा चार मजदुर घाइते भएका छन् ।उद्योगमा
अर्थ ट्रेंडिंग समाचार

इन्धनको मूल्य फेरि बढ्यो : पेट्रोलको मूल्य १२७ पुग्यो

कोर्पोरट आवाज डट कम
काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। 
ट्रेंडिंग समाचार

दलितलाई घरभाडा प्रकरणमा पक्राउ परेकी घरबेटी रिहा

कोर्पोरट आवाज डट कम
काठमाडौं। दलित युवतीलाई घर भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएकी छन्। उनी बुधबार सरकारी वकीलको आदेशमा उनी रिहा भएकी हुन्। उनलाई जमानतमा
अर्थ समाचार

अन्तर्राष्ट्रिय उडान भोलिबाट, आन्तरिक उडान १७ गतेदेखि

कोर्पोरट आवाज डट कम
काठमाडौं। सरकारले आन्तरिक तगा अन्तर्राष्ट्रिय हवाई सेवालाई नियमित गर्ने निर्णय गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार उडान तालिका सार्वज्निक गरेको छ। मन्त्रालयले बुधबार
प्रेस विज्ञप्ति

ज्योति विकास बैंकलाई ऋणपत्र निष्काशनको लागि बोर्डले दियो अनुमति

कोर्पोरट आवाज डट कम
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ज्योति विकास बैंकलाई ऋणपत्र निष्काशनको अनुमति दिएको छ । ज्योति विकास बैंकलाई बोर्डले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५
प्रेस विज्ञप्ति

वेष्ट फाईनान्सद्धारा हेलम्बुवासीलाई ४८ थान सोलार प्यानल सहयोग

कोर्पोरट आवाज डट कम
काठमाडौं, ९ असार । वेष्ट फाईनान्स कम्पनीले सिन्धुपाल्चोकको हेलम्बुवासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ । यही असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको
अर्थ समाचार

पहिराेले मेलम्ची खानेपानी आयोजनामा १ अर्बको क्षति

कोर्पोरट आवाज डट कम
काठमाडौं, ९ असार । गत साताको निरन्तर वर्षापछि गएको पहिराेले मेलम्ची खानेपानी आयोजनामा १ अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र
प्रेस विज्ञप्ति

हिमालयन बैंकका ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट पाउने ।

कोर्पोरट आवाज डट कम
हिमालयन बैंक लिमिटेड र इ—कमर्श साइट दराज बिच बैंकका ग्राहकहरुलाई उक्त अनलाइन साइटबाट सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । दराजको बैंक
प्रेस विज्ञप्ति

महालक्ष्मीविकास बैंक लि.को महालक्ष्मीः MISSED CALL सेवा सञ्चालनमा

कोर्पोरट आवाज डट कम
कोभिड १९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले आफ्ना ग्राहकहरुलाई घरमै बसीआधुनिक बैंकिङ्ग सेवाउपलब्ध गराउने तथाग्राहक र बैंक बिचको सम्बन्धलाई सहजबनाउने उद्देश्यले, महालक्ष्मीविकास बैंक लि.
धर्म–संस्कृति समाचार स्वास्थ्य

रोकिएनन् विवाह भोज, गाउँभर सङ्क्रमित

कोर्पोरट आवाज डट कम
जिल्लाभर निशेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले विवाह, वर्तबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा