मुलुकमा कोभिड संक्रमणको दोस्रो लहर चलिरहेको छ । केही दिनयता संक्रमण र मृत्युदर पनि कम हुँदै गएको छ । जनजीवन सहज बनाउँदै काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला...
काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। ...
काठमाडौं। दलित युवतीलाई घर भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएकी छन्। उनी बुधबार सरकारी वकीलको आदेशमा उनी रिहा भएकी हुन्। उनलाई जमानतमा...
काठमाडौं। सरकारले आन्तरिक तगा अन्तर्राष्ट्रिय हवाई सेवालाई नियमित गर्ने निर्णय गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार उडान तालिका सार्वज्निक गरेको छ। मन्त्रालयले बुधबार...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ज्योति विकास बैंकलाई ऋणपत्र निष्काशनको अनुमति दिएको छ । ज्योति विकास बैंकलाई बोर्डले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५...
काठमाडौं, ९ असार । वेष्ट फाईनान्स कम्पनीले सिन्धुपाल्चोकको हेलम्बुवासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ । यही असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको...
काठमाडौं, ९ असार । गत साताको निरन्तर वर्षापछि गएको पहिराेले मेलम्ची खानेपानी आयोजनामा १ अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र...
कोभिड १९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले आफ्ना ग्राहकहरुलाई घरमै बसीआधुनिक बैंकिङ्ग सेवाउपलब्ध गराउने तथाग्राहक र बैंक बिचको सम्बन्धलाई सहजबनाउने उद्देश्यले, महालक्ष्मीविकास बैंक लि....