‘एस्ट्राजेनिका’ खोप माग गर्दै बेलायतलाई पत्र पठाउँछौं: मन्त्री तामाङ
स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोभिड–१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिएका छन्। नेपालका ज्येष्ठ नागरिकले खोप अभावका कारणले दोस्रो...

