२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको डिजिटल पात्रो सार्वजनिक

banner

सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ वर्ष २०७७ सालको विविध सूचनाहरु उल्लेखित डिजिटल पात्रो सार्वजनिक गरेको छ ।

विश्वव्यापी कोरोना भाइरस महामारीविरुद्ध सबै लागिरहेका बेला विशेष सुरक्षा अपनाई बैंकले पात्रो सार्वजनिक गरे । भित्ते तथा टेबुल पात्रोको ढाँचामा प्रकाशित उक्त पात्रोमा नेपाल सरकारले उपलब्ध गराएको विदा, चाडवाड, दिवस, पञ्चांग तिथि लगायतका विवरण उल्लेख गरिएको छ ।

बैंकले नेपालका विभिन्न हिमाल, मठमन्दिर, ताल लगायतका रमणीय स्थलहरूलाई यस वर्षको पात्रोमा सजाएको छ । साथै, यस पात्रोलाई डिजिटल प्रणालीमा समेत प्रकाशित गरी कम्प्युटर तथा मोबाइलबाट सहजै प्रयोग गर्न मिल्ने बनाइएको छ । बैंकको मुलुकभर ९१ शाखा कार्यालयहरु, २६ एटिएम, सेवा दिइरहेको छ ।

ad

यो पनि पढौँ

३९ मिनेट मै शेयर बजारमा नेगेटिभ सर्किट, सबै कम्पनीको शेयर मूल्य घट्यो

कोर्पोरट आवाज डट कम

अमेरिकन आइडलमा ईतिहास रचेका दिवेश पोखरेलले समर्थकलाई धन्यबाद दिदै आफूलाई मतदान गर्न आग्रह

कोर्पोरट आवाज डट कम

अब घरजग्गा किन्न बैंकबाट आम्दानीको ७० प्रतिशतसम्म ऋण पाइने

Corporate Aawaj

Leave a Comment