५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
फिचर राजनीति समाचार

चीनका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त

banner

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई आज जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले शुक्रबार विज्ञप्तिमार्फत सो जानकारी दिएका हुन्। चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई सरकारले पूर्वमन्त्री पाण्डेलाई सो पदमा नियुक्तिका लागि सिफारिश गरेकामा उनले संसदीय सुनुवाइ पूरा गरिसकेको थियो ।

ad

यो पनि पढौँ

अझै बनिसकेनन् चाँगुनारायण वरपरका सत्तल

कोर्पोरट आवाज डट कम

रौतहटका थप दुई जनामा कोरोना संक्रमण एक जना क्वारेन्टाइनबाट घर गइसकेका थिए

कोर्पोरट आवाज डट कम

गाडी किन्ने र बेच्नेका दुःखः पैसा छैन, कर्जा पाइन्न

कोर्पोरट आवाज डट कम

Leave a Comment