२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार स्वास्थ्य

पाटन अस्पतालमा एक बिरामीको मृत्यु, कोरोनाको आशंकामा नमूना परीक्षण शुरु

banner

 पाटन अस्पतालको आईसीयूमा भर्ना भएका एक बिरामीको मृत्यु भएको छ । आईसीयूमा भर्ना भएका बिरामीको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको मृत्यु कोरोना भाइरस संक्रमणले हुनसक्ने आशंकामा नमूना परीक्षण गर्न थालिएको छ । उनी बिरामी भएर आइतवार पाटन अस्पतालको आईसीयूमा भर्ना भएका थिए र उनको आइतबार राति नै मृत्यु भएको थियो । पाटन अस्पताल स्रोतका अनुसार उनको आईसीयूमै उपचारका क्रममा मृत्यु भएको हो । मृतक भारतीय सेनामा काम गर्दै आएको र उनी धादिङ खनियाबास गाउँपालिका भएको भन्ने बुझिएको छ ।

उनमा कोरोना संक्रमणको आशंका गर्दै नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको छ ।

ad

यो पनि पढौँ

सर्वोत्तम सिमेन्ट प्रकरणः ढुंगाना र साउदलाई के गर्दैछ अर्थमन्त्रालय ?

कोर्पोरट आवाज डट कम

एसईई मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै

कोर्पोरट आवाज डट कम

भारतमा कोरोना संक्रमित १७ हजार नाघे, ५४३ को मृत्यु

कोर्पोरट आवाज डट कम

Leave a Comment