२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

थपिए ६ हजार ६७७ कोरोना संक्रमित, २४ घण्टामा ६ हजार ७१६ जना निको

banner

देशभर ६ हजार ६७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा १९ हजार ३० नमुनाहरुको पीसीआर परीक्षणमा ६ हजार ६७७ जनामा कोरोना पुष्टि भएको जानकारी दिइएको हो । ३ सय २२ नमुना एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जनामा पोजिटिभ देखिएको छ ।  यस्तै २४ घण्टामा ६ हजार ७१६ जना निको भएका छन् । थप १४५ जनाको निधन भएको छ । नेपालमा सक्रिय संक्रिमतको संख्या भने १ लाख १७ हजार ७७ पुगेको छ ।

ad

यो पनि पढौँ

११ बजे मन्त्रीपरिषद बैठक बस्दै, अध्यादेशका बारेमा निर्णय हुनसक्ने

कोर्पोरट आवाज डट कम

राष्ट्रपतिद्वारा तीनवटा अध्यादेश जारी

कोर्पोरट आवाज डट कम

रुकुम घटनाः मृतकको सङ्ख्या ५ पुग्यो, अझै एक बेपत्ता

कोर्पोरट आवाज डट कम