२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

ज्योतिलाईफको स्मार्ट एप्समा थप आकर्षण र सुबिधा ।

banner

आफ्नासेवाग्राहिहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीद्वारा प्रदानगरिने सेवालाईप्रविधिमैत्रिबनाईथपप्रभावकारी तथा सहज सेवापु¥याउने उद्देश्यले ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीलि. ले बीमिततथाअभिकर्ताहरु सबैको लागिउपयोगीस्मार्टएप्समाथपआकर्षण र सुबिधाल्याएकोे छ ।एन्ड्रोइड तथाआइ.ओ.एस. दुबै मोबाईल प्रविधिमाउपलब्ध रहेको रनेपालीतथा अङ्ग्रेजीभाषामा समेत उपलब्धभएकोले यो एप्स सबै खाले प्रयोगकर्ताहरुको लागिअत्यन्तै युजर फ्रेन्ड्ली रहेको छ ।
बीमितहरुले ज्योतिलाईफबाटजारी गरिएकाबीमालेखहरुको विवरण तथानविकरण सम्बन्धिसम्पूर्ण जानकारीहरुआफैले उक्तएप्समालग ईन मार्फत प्राप्तगर्न सक्ने छन् भने कम्पनीद्धारा जारी अन्यआवश्यक सुचनाहरुकोल्यतषष्अबतष्यलअलर्ट समेत त्यहाँपाउन सकिन्छ । यसकासाथै अभिकर्ताहरुले पनिआफुले बिक्रि गरेकाबीमालेखहरुको विवरण, टिमकोविवरणरब्यवसाय, कर्जाको विवरणतथाकार्यतालिकाहरु समेतको जानकारी यसमा समावेश गरी,स्मार्टएप्सलाईपहिले भन्दाअझ सरल र धेरै सुबिधाहरुका साथ सार्वजनिक गरीएको छ ।
ज्योतिलाईफले सबै प्रकारकाबीमा योजनाहरुको बारेमाआकर्षक भिडियो सहितआफ्ना सेवा–सुविधाहरु समेतको पर्याप्तजानकारी यसमाउपलब्ध गराएको छ । यस एप्स भित्रक्यालेण्डर तथाबिश्वसनीयप्रिमियमक्याल्कुलेटरको सुविधापनि समावेस गरीएको र प्रयोगकर्ताले सम्भावित प्रस्तावकलाई सिधै बीमाशुल्क गणनाकोप्रोपोजल पठाउन÷सेयर गर्न सक्नेछन् जस कारण सेवाग्राहिहरुले एक प्रकारले भन्ने हो भनेयसलाई “मोबाईल इन्स्योरेन्स सेवा”को रुपमापनिलिन सक्ने छन् । ज्योतिलाईफद्धारा सञ्चालनगर्नेअभिकर्ता तालिमतथाज्याति केयर्स अभियानबारे जानकारी समेत प्राप्तगर्न सकिने भएकोले सबै प्रकारका सेबाग्राहिहरुले यस मोबाईल एप्सबाट लाभलिन सक्ने विश्वास कम्पनीले लिएको छ ।

ad

यो पनि पढौँ

ज्योति विकास बैंकलाई ऋणपत्र निष्काशनको लागि बोर्डले दियो अनुमति

कोर्पोरट आवाज डट कम

कोका –कोला फाउन्डेशनले नेपालमा अक्सिजन उत्पादन गर्ने युनिट स्थापना गर्न व्रिmयसनलाई सहयोग पुयाउँदै

कोर्पोरट आवाज डट कम

माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि.–मिदिम –१ जलविद्युत आयोजना

कोर्पोरट आवाज डट कम